स्थानीय तह निर्वाचनमा ४० प्रतिशत महिला निर्वाचित

काठमाडौं, १० साउन । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत महिला निर्वाचित भएका छन् ।
मंगलबार आयोगले सार्वजनिक गरेको विवरण अनुसार कूल उम्मेदवार १ लाख ४५ हजार १३ जनाबाट ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित भएका थिए ।
निर्वाचनमा ६५ दलले भाग लिएका थिए । सो चुनावमा १ सय २३ प्रकारका मतपत्र छापिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


