मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौं, २१ असार । निर्वाचन आयोगले आगामी मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
आयोगले २ वा ५ गतेमध्ये एक दिन निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो ।
निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको हो ।
मन्त्रिपरिषद् बैठक बसेर एक साताभित्रै वा निर्वाचनको मिति घोषणा हुने आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


