राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डा. मुकुल ढकाललाई

काठमाडौं, १० असार । पूर्वसञ्चारकर्मी रवि लामिछानेले सञ्चार कर्म छाडेर घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को प्रवक्ताको जिम्मेवारी डा. मुकुल ढकाललाई दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार गर्न लागेको पत्रकार सम्मेलनबारे जानकारी दिन जारी विज्ञप्तिमा डा. ढकालले हस्ताक्षर गरेका छन् ।
ढकालको स्थायी ठेगाना मोरङ हो । ढकाल कालिकोटको रास्कोट अस्पतालका निर्देशक पनि हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


