राससको अध्यक्षमा धमेन्द्र झा नियुक्त

काठमाडौं, ७ असार । राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झा नियुक्त भएका छन् ।
झालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको सरकारी समाचार एजेन्सी (रासस)को अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको हो ।
मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले राससको रिक्त अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


