रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीति गर्ने

काठमाडौं, ७ असार । पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीति गर्ने भएका छन् ।
मंगलबार राष्ट्रिय सभागृहको हलमा घोषणासभाको आयोजना गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको घोषणा गरेका हुन् ।
लामिछानेले देशभरबाट समानुपातिक भोट बटुल्नु परेकाले पार्टी घोषणा गर्नु परेको बताए । साथै, उनले स्वतन्त्रबाट निर्वाचनमा उम्मेदवारी दिनेहरूलाई आफ्नो पार्टीमा आउनसमेत आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


