दुबईका राजकुमार नेपालमा

काठमाडौं, ४ असार । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि शनिबार नेपाल आएका छन् ।
उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


