बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

बैतडी, २४ जेठ । बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


