१२ वर्षीया बालिका बलात्कृत

रूपन्देही, ९ जेठ । रूपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
ढकालले ती बालिकालाई ललाइफकाई तिनाउ खोलामा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


