काठमाडौंमा बालेनको अग्रता, सिर्जना दोस्रो स्थानमा

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अनुसार बालेन शाहको अग्रता कायमै रहेको छ ।
उनले ४० हजार ६०५ मत सहित आफ्नो अग्रता कायमै राखेका छन् ।
उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् ।
सिर्जनाको मत २३ हजार ३३४, र केशव स्थापितले २२ हजार ५५६ मत ल्याएका छन् । अहिलेसम्म १ लाख १४ हजार २०५ मतगणना भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


