रेणु दाहाललाई ६ हजार बढी मतको अग्रता

चितवन, ७ जेठ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले ६ हजार बढी मतको अग्रता बनाएकी छन् ।
७८ हजार ३१५ मतगणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका हुन् ।
मेयर
रेणु दहाल (गठबन्धन): ३०३९४
विजय सुवेदी (एमाले): २४२५६
जगन्नाथ पौडेल (स्वतन्त्र): १०७२१
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन): ३२८२९
हिमला गुरुङ(राप्रपा): १८८२७
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


