काठमाडौं, ३ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाका भाइको निधन भएको छ ।

उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।