मुखियापट्टी मुसहरनियामा जसपाका जयकुमारको अग्रता

जनकपुरधाम, २ जेठ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार जयकुमार यादवले अग्रता कायमै राखेका छन ।
ताजा मत परिणाम अनुसार यादवले १ हजार ९७६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेपाली कांग्रेसका रामबाबु यादवले १ हजार १७१ मत ल्याएर पछ्याई रहेका छन ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार शुसिल कुमार यादवले ६८२ मत ल्याएका छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


