हनुमाननगर कंकालिनी–१ मा जनमतको प्यानल नै विजयी

सप्तरी, १ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा जनमत पार्टीको प्यानल नै विजयी भएको छ ।
हनुमाननगर कंकालिनी–१ मा जनमत पार्टीका उम्मेदवार सुरेन्द्र मण्डल प्यानसहित विजयी भएका हुन् । उनले १ हजार ६७० मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी जसपाका उम्मेदवारले ४८४ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


