पोखराको मेयरमा नेकपा एकीकृतका उम्मेदवारको अग्रता

पोखरा, ३१ बैशाख । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।
शुक्रबार साँझ ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ र नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


