ईशनाथ नगरपालिका–१ को वडाध्यक्षमा लोसपाका बिगु व्यास विजयी

रौतहट, ३१ बैशाख । रौतहटको ईशनाथ नगरपालिका–१ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बिगु व्यास विजयी भएका छन् ।
५८९ मत ल्याएर उनी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जादोलाल प्रसादले ३ सय ४३ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


