जनकपुरधाम, २९ बैशाख । चैत–बैशाखको महिना चारैतिर पालुवा हाल्दै गरेका प्रकृतिमा अनेकौ बोट विरुवा देखिन्छन् । नयाँ बर्षको आगमनसँगै प्रकृति रमणीय बनेको छ ।

यी दृश्यहरुले नयाँ वर्षलाई स्वागत गरिरहेझैं लाग्छ । लाग्छ यतिखेर, प्रकृति पनि खुसीयालीमा छ ।

रमणीय प्राकृतिक दृश्यले चारैतिरको वातावरण मनमोहक देखिन्छन् । यसले आन्तरिक र वाहृय पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ । यसका लागि स्थानीय सरकारले प्रचारप्रसारमा जोड दिन आवश्यक देखिन्छ ।

हेर्नुहोस् यी ३५ तस्बिरहरु :

(तस्बिरहरु : ज्योति झा)