गंगा दाहाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, २९ बैशाख । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी गंगाले बुधबार व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उमेदवारलाई विजयी गराउन अनुरोधसहितको प्रचार सामग्री सेयर गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


