बैशाख ३० गते देशभर सार्वजनिक बिदा

काठमाडौं, २६ बैशाख । सरकारले स्थानीय तह निर्वाचन हुने दिन बैशाख ३० गते देशभर सार्वजनिक बिदा दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


