बर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित

महोत्तरी, १७ बैशाख । नेकपा माओवादी केन्द्र बर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन ।
बर्दिबास नगरपालिका–७ बाट कुनै पनि महिलाले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।
बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन ।
बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उनले दाबी गरिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


