वीरगञ्ज, जनकपुरधाम, धरान र नेपालगञ्जमा जसपाको दाबी

काठमाडौं, ४ बैशाख । जनता समाजवादीले पार्टीले सत्ता गठबन्धनको बैठकमा एक महानगरपालिका र तीन उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।
आइतबार दिउँसो बसेको सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको बैठकमा वीरगञ्ज महानगरपालिका र अरु तीन उपमहानगरपालिकामा दाबी गरेको एक नेताले जानकारी दिए ।
जसपाले वीरगञ्जका अलवा धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिकामा पनि नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


