महोत्तरी गाउँपालिका–२ मा तमलोपाको २१ सदस्यीय वडा कमिटी गठन

महोत्तरी, ३० चैत । तराई मधेस लोकतान्त्रिक पार्टीले महोत्तरीको एक स्थानीय तहमा वडा कमिटी गठन गरेको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–२ मा तमलोपाले वडा कमिटी गठन गरेको हो ।
विजय चन्द मण्डलको नेतृत्वमा गठित २१ सदस्यीय वडा कमिटीको सदस्यहरुमा लक्ष्मण मण्डल, रामचन्दर पासवान, निरोज कुमार पाण्डे, जोगेन्द्र ठाकुर, रामलोचन पासवान, जगतारण देवी, आसो देवी, शिकालीया देवी, वलिराम मण्डल, विरेन्द्र मण्डल, कालावती देवी, जामुन मण्डल, जिवछ साह, संजय ठाकुर, रामपृत पासवान, सुरेश झा, संजिव राम, सिजोतिया देवी, प्रवेश कुमार साह र योगेन्द्र चौधरी रहेका छन् ।
तमलोपाका केन्द्रीय सदस्य नवीन सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय लक्ष्मण मण्डल, चन्द्रशेखर मण्डल, राकुमार खत्वे, सोनेलाल खत्वे, जुगल मण्डल, अरुण मण्डल, सरोज मण्डल, निरज मण्डल, मनिष मण्डलगायत सयौं नेता कार्यकर्ताहरुको उपस्थिती रहृेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


