राष्ट्रिय सभा सदस्य दाहालले लिए सपथ

काठमाडौं, २९ चैत । राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।
दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


