एउटा पालिकाको एक वडाध्यक्षमा महिलालाई सिफारिस गर्न सर्कुलर

काठमाडौं, २९ चैत । नेकपा माओवादी केन्द्रले हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ ।
एउटा पालिकाको कम्तीमा एक वडाध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको हो ।
सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन् ।
७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


