राप्रपाको केन्द्रीय सदस्यबाट थापाले दिए राजीनामा

काठमाडौं, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् ।
उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा हुन् ।
अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपाबाट राजीनामा दिएका हुन् ।
गत मंसिरमा सम्पन्न महाधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


