प्रधानमन्त्रीद्वय देउवा र मोदीले गरे रु पे कार्डको उद्घाटन

जनकपुरधाम, १९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयूक्त रुपमा रु पे कार्डको उद्घाटन गरेका छन् ।
भारतको तीद दिने भ्रमणमा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले विश्वव्यवापी भुक्तानी कार्डको उद्घाटन गरेका हुन् ।
७० करोड भारतीयले प्रयोग गर्ने दावी गरिएको सो कार्ड नेपालमा एसबिआई बैंकमार्फत चल्ने जनाइएको छ । जसले नेपालमा आर्थिक गतिविधि बढाउन तथा नेपालमा आउने भारतीय पर्यटकहरुका लागि सहज हुने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


