मुख्यमन्त्री राउत र राजदुत पोलिटबिच शिष्टाचार भेटघाट

जनकपुरधाम, ८ चैत । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदुत निकोला पोलिटबिच शिष्टाचार भेटघाट भएको छ ।
मधेस भवनस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुबैजनाबिच भेटघाट भएको हो ।
राजदुत पोलिट र मुख्यमन्त्री राउतबितको भेटघाटको क्रममा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


