कैलालीमा एक युवकमाथि खुकुरी प्रहार

कैलाली, ६ चैत । कैलालीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की बजारक्षेत्रमा स्थानीय दिनेश थापामाथि खुकुरी प्रहार भएको हो ।
बजारको चोकमै दिनदहाडै उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । थापामाथि खुकुरी गर्नुको कारण खुलिसकेको छैन ।
खुकुरी प्रहार घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


