२०७९ मा शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदा

काठमाडौं, २६ फागुन । आगामी वर्ष २०७९ मा शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
गृह मन्त्रालयले २०७९ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।






तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


