एमसीसी पास गर्न समर्थन नगर्ने नेपालको भनाइ

काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् ।
संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले भने, ‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’
सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


