एमसीसी स्वीकार्न नहुने भन्दै विरोध

काठमाडौं, ६ फागुन । एमसीसी स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ ।
पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोधमा प्रदर्शन भइरहेको छ ।
शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


