एमसीसीको विरोधमा राप्रपा पनि सडकमा

काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमसीसीको विरोधमा सडकमा उत्रिएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।
विरोध प्रदर्शनका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


