३२ जना सहसचिवको सरुवा

काठमाडौं, २८ माघ । सरकारले ३२ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।
शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सहसचिव सरुवाको निर्णय गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


