महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं, २७ माघ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
खातीले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


