जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहासहितका नेताहरु रिहा

जनकपुरधाम, ७ माघ । किसान आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका नेता कार्यकर्ताहरु शुक्रबार रिहा भएका छन् ।
जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता कार्यकर्तालाई धनुषा जिल्ला अदालतको आदेशपछि रिहा गरिएको हो ।
अध्यक्ष कुशवाहासहित पार्टीका जिल्ला सहसचिव नवीन पण्डित र जिल्ला सदस्य चन्द्र किशोर साह रिहा भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


