पर्यटनमन्त्री प्रेम आले कोरोना संक्रमित

काठमाडौं, ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले कोरोना संक्रमित भएका छन् ।
मन्त्री आलेको निजी सचिवालयका अनुसार उनलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएको छ ।
यसअघि आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


