प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मंगलबार पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको हो ।
दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


