माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

काठमाडौं, २ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनामुक्त भएका छन् ।
उनको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आइतबार बिहान गरिएको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।
गत पुस २४ गते गरेको परीक्षणमा प्रचण्डमा संक्रमण पुष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


