काठमाडौं, १ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार आएको रिपोर्टमा मन्त्री रेग्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

उनी आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।