कांग्रेस सहमहामन्त्री ‘डिना’लाई कोरोना

काठमाडौं, १ माघ । नेपाली कांग्रेसकी सहमहामन्त्री तथा पूर्वराज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार दिउँसो आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएकी हुन् ।
उनी यसअघि पनि कोरोना संक्रमित भएकी थिइन् ।
पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै देशका धेरै शीर्ष नेताहरू पनि संक्रमणको चपेटामा परेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


