प्रदेश २ सरकारद्वारा विपन्न आवास योजना र नियमावली स्वीकृत

जनकपुरधाम, ३० पुस । प्रदेश २ को मन्त्रिपरिषद्को वैठकले कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए ।
नियमावली स्वीकृत भएसँगै अब महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ ।
त्यस्तै, दलित सशक्तीकरणका लागि पनि काम गर्न दलित समितिलाई सहज हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


