एकैपटक ५७ जना उपसचिवको सरुवा

काठमाडौं, २० पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ५७ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले गत आइतबार सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीको सरुवा गरेको हो ।
उनीहरूलाई मन्त्रालय मातहतका निकाय, प्रदेश तथा स्थानीय तहसम्म सरुवा गरिएको हो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


