माओवादी केन्द्रको अनुशासन, लेखा र निर्वाचन समिति अध्यक्ष चयन

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रले ३ आयोगमा अध्यक्षको नाम सर्वसम्मत पारित गरेको छ ।
निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोगको अध्यक्षमा टंक राई र लेखा आयोगको अध्यक्षमा पेशल खतिवडाको नाम सर्वसम्मत रूपमा पारित गरेको हो ।
राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै थिए
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


