प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजेका लागि बालुवाटारमा बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्नेगरी संसद् बैठक आह्वान भएको सन्दर्भमा सर्वदलीय बैठक आह्वान हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
बैठकमा छलफल हुने एजेण्डा भने खुलेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


