एजेन्सी । श्वेता तिवारी छोटो पर्दाकी क्वीन भएपनि लोकप्रियताको मामिलामा धेरै बलीवुड अभिनेत्रीभन्दा अगाडि छिन् ।

सोशल मीडियामा उनको दखल अब्बल देख्न सकिन्छ । आजकाल उनी आफ्नो फोटो शेयर गर्न व्यस्त छिन् । जसलाई हेरेर लाखौंको संख्यामा लाइक्स भेटिरहेको छ । भर्खर मात्र श्वेताले आफ्ना केहि फोटो शेयर गरेकी छन । इंडियन गेटअपमा उनको हट अवतार हेर्ने लायकको छ ।

श्वेताका एक फ्यानका अनुसार उनको तस्वीरले दिलको धड़कन बढाइदिन्छ । उनका फोटोहरुमा धेरै लाइक्स भेटेको छ । फोटोहरुमा उनी कुनै सुन्दरीभन्दा कम छैनन् ।

श्वेता भर्खर मात्र रियलिटी शो ‘खतरों के खिलाड़ी’ में नजर आएकी थिइन, जहाँ उनी फाइनलसम्म पुगेकी थिइन । श्वेताका अनुसार यस शोले उनलाई मानसिक रूपले टफ बनायो ।

वेस्टर्न आउटफिट होस अथवा इंडियन, हरेर आउटफिटमा श्वेता सुन्दर देख्छिन । श्वेता अहिले आफ्नी छोरी पलकको करियरमाथि फोकस गरिरहेकी छन । उनी चाँडै बलीवुडमा आफ्नो शुरुआत गर्न लागेकी हुन ।