रूसमा ज्वालामुखी विस्फोट

एजेन्सी, ३० चैत । रूसमा ज्वालामुखी विस्फोट भएको छ । रूसको सुदूरपूर्वी कामचत्का प्रायद्वीपमा सिभेलुच ज्वालामुखी विस्फोट भएको हो ।
सो ज्वालामुखी पृथ्वकै सक्रिय ज्वालामुखीमध्येमा पर्छ । सो ज्वालामुखी विस्फोट भएपछि त्यसले लाखौँ मानिसको जनजीवन प्रभावित बनाएको छ ।
ज्वालामुखी विस्फोट भएपछि त्यसबाट निस्किएको धुवाँको मुस्लो र खरानी १ लाख ८ हजार वर्गकिलोमिटर टाढासम्म पुगेको रूसी अधिकारीहरूले जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


