न्यायाधीश भुवन गिरी समातिए

काठमाडौं, २८ चैत । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।
गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिए ।
न्यायाधीश गिरीविरुद्ध बलात्कारको उजुरी परेपछि उनलाई न्याय परिषदले छानबिनमा तानेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


