राप्रपाबाट बारा–२ मा सोनेलाल यादवको उम्मेदवारी

बारा, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा राप्रपाका सोनेलाल यादव तेलीलेले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रप्रा उम्मेदवार तेलीको सर्मथनमा हरिचन्द्र प्रसाद चौधरी र प्रस्तावकमा अजय राउत कहार रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


