कांग्रेसमा अन्तरघात गर्ने विरुद्ध माघ मसान्तसम्म उजुरी दिन सकिने

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।
पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


