लामिछानेले भने, ‘म अनागरिक हुँ, मसँग कुनै प्रश्नको जवाफ छैन’

काठमाडौं, १३ माघ । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् ।
सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए ।
मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


