LIVE NEWS
१गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस२सिरहामा शिक्षामन्त्री पोखरेलविरुद्ध होहल्ला, सांसद भन्छन्– ‘लखेटिएको होइन’३ठूलो जनमत पाएको रास्वपा सरकारप्रति मधेशबाटै असन्तुष्टि४राप्रपा धनुषाको अध्यक्षमा यादव तेस्रो पटक निर्विरोध निर्वाचित५दशैँको तयारीमा जुट्यो राम युवा कमिटी, विभिन्न उपसमितिका संयोजक तोकिए६राप्रपा धनुषाको जिल्ला अधिवेशन विवादित, एक पक्षद्वारा बहिष्कार७सत्ता स्वार्थका लागि कांग्रेस–एमालेसँग सहकार्य गर्नु गल्ती थियो: उपेन्द्र यादव

Today Aawaj

  • होमपेज
  • भर्खरै
  • समाज
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • दुर्घटना
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
No Result
View All Result
Today Awaj
  • होमपेज
  • भर्खरै
  • समाज
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • दुर्घटना
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
No Result
View All Result
todayawaj, today news, todaynepal, nepal today, todayaawaaj

No Result
View All Result

गोरखा पठाइएका प्रमुख जिल्ला अधिकारीको सरूवा बदर

Author Avatar टुडे आवाज २०७९ माघ १२, बिहीबार २२:५८
काठमाडौं, १२ माघ । गृह मन्त्रालयले गोरखा पठाइएका प्रमुख जिल्ला अधिकारीको सरुवा बदर गरेको छ । गृहले माघ ६ गते गोरखासहित देशभरका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो ।

त्यसक्रममा गोरखामा सिराहाका लालबाबु कवारीलाई सरुवा गरिएको थियो। गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई कपिलवस्तु पठाएर त्यहाँ कवारीलाई सरुवा गरिएको थियो ।

तर, गोरखा पठाइएका कवारीलाई गृह मन्त्रालयले बुधबार पत्र दिएर नजान भनेको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले तत्काललाई गोरखामा अर्को प्रजिअ पठाउने निर्णय भइनसकेको बताएका छन् ।

गोरखाबाट सरुवा भएका प्रजिअ आचार्य कपिलवस्तु पुगेर काम थालिसकेका छन्। गोरखा अहिले प्रजिअविहीन छ। त्यहाँबाट सहायक प्रजिअ चित्रांगत बरालको पनि पर्वत सरुवा भएको छ। अब आउने भनिएका सहायक प्रजिअमा पुष्कर राना पनि आइसकेका छैनन्।

कवारी अहिले पनि जिल्ला प्रशासन कार्यालय सिराहमै छन्। कवारीले आफू गोरखा जान तयार भइरहेका बेला नजान भनेर पत्र आएको बताएका छन्। तर किन नजान भनिएको कारणबारे आफूलाई थाहा नभएको उनको भनाइ छ ।

गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्रसमेत हो । गृहकै निर्णयमा गोरखामा सरुवा भएका प्रजिअ कवारीको राजनीतिक दबाबले नै सरुवा रोकिएको अनुमान छ।

गृहमन्त्री लामिछानेले माघ ४ गते प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापन तथा सरुवा र कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि जारी गरेका थिए ।

उनले त्यसबेला कर्मचारीहरुको सरुवा नियमसंगत हुने बताएका थिए। मन्त्रालयले आफ्नै निर्णय चार दिन नबित्दै उल्ट्याएपछि गृहमन्त्री लामिछानेको प्रतिबद्धतामा पनि प्रश्न उठेको छ।


तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस

सिरहामा शिक्षामन्त्री पोखरेलविरुद्ध होहल्ला, सांसद भन्छन्– ‘लखेटिएको होइन’

ठूलो जनमत पाएको रास्वपा सरकारप्रति मधेशबाटै असन्तुष्टि

राप्रपा धनुषाको अध्यक्षमा यादव तेस्रो पटक निर्विरोध निर्वाचित

दशैँको तयारीमा जुट्यो राम युवा कमिटी, विभिन्न उपसमितिका संयोजक तोकिए

ताजा समाचार

गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस

गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस

सिरहामा शिक्षामन्त्री पोखरेलविरुद्ध होहल्ला, सांसद भन्छन्– ‘लखेटिएको होइन’

सिरहामा शिक्षामन्त्री पोखरेलविरुद्ध होहल्ला, सांसद भन्छन्– ‘लखेटिएको होइन’

ठूलो जनमत पाएको रास्वपा सरकारप्रति मधेशबाटै असन्तुष्टि

ठूलो जनमत पाएको रास्वपा सरकारप्रति मधेशबाटै असन्तुष्टि

राप्रपा धनुषाको अध्यक्षमा यादव तेस्रो पटक निर्विरोध निर्वाचित

राप्रपा धनुषाको अध्यक्षमा यादव तेस्रो पटक निर्विरोध निर्वाचित

दशैँको तयारीमा जुट्यो राम युवा कमिटी, विभिन्न उपसमितिका संयोजक तोकिए

दशैँको तयारीमा जुट्यो राम युवा कमिटी, विभिन्न उपसमितिका संयोजक तोकिए

राप्रपा धनुषाको जिल्ला अधिवेशन विवादित, एक पक्षद्वारा बहिष्कार

राप्रपा धनुषाको जिल्ला अधिवेशन विवादित, एक पक्षद्वारा बहिष्कार


ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

आदिज्य मिडिया प्रा.लि
ठेगाना: जनकपुरधाम, धनुषा
फोन नम्बर: +977-9854028663
ईमेल: [email protected]
कम्पनी दर्ता नं : २८९६८६/०७८–७९
म.प्र. दर्ता नं ००१३/०७८–७९

हाम्रो टीम

सञ्चालक/सम्पादक : ज्योति झा
सम्पर्क नं. : 9854028664

संवाददाता
बरूणा कर्ण
सीमा चौधरी

Designed by: PROTECH
©2026 Aadijya Media Pvt. ltd | All Rights Reserved.
No Result
View All Result
  • होमपेज
  • भर्खरै
  • समाज
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विविध
    • दुर्घटना
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि